सिरहामा चट्याङ (ठन्का) लागेर एक जनाको मृत्यू
आज दिउँसोको समयमा आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो। आज बर्षा भईरहेको अवस्थामा खेतमा घाँस काटदै गरेको बेला चटयाँग लागेको स्थानीयहरुको भनाई छ । उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०८२ भदौ २२ आइतबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका वडा नं. १९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे मण्डलको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको हो।
आज दिउँसोको समयमा आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो। आज बर्षा भईरहेको अवस्थामा खेतमा घाँस काटदै गरेको बेला चटयाँग लागेको स्थानीयहरुको भनाई छ । उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…