वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहाको चोहर्बा आउँदै डा. सिके राउत

२०७९ चैत ७ मंगलबार
बिहान १०:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज सिरहाको चोहर्बा आउन लागेका हुन् । सिरहाको पुरानो चोहर्बास्थित आयोजना हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न डा. राउत आउन लागेका हुन् । 

जनमत पार्टी सिरहाले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रम विहान ११ बजेदेखि सुरु हुने भएको छ । डा. राउत आफैँ आउने भएपछि सयौँको सँख्यामा नेता कार्यकर्ताहरु सहभागी हुने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा दुई दिने एथलेटिक्स प्रतियोगिता, मनोकामना बोर्डिँग स्कूल प्रथम

  • २०७९ चैत ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा दुई दिने एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित सो एथलेटिक्स टुर्नामेन्टमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }