गाउँ / समाजनेकुविकस सिरहा क्षेत्र ४ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बिटु सिंह
न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज सिरहा क्षेत्र नं. ४ को प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । समाजको मिर्चैया उद्योग वाणिज्य संघको सभाहलमा शनिवार पहिलो अधिवेशन सम्पन्न भएको हो । पहिलो अधिवेशनबाट सिरहा क्षेत्र नं. ४ को अध्यक्षमा बिटु सिंह सर्वसम्मत चयन भएका छन् । त्यसैगरी
८ वर्ष अगाडि · गाउँ / समाज











