यदुकूहा वितरण केन्द्रको लाईन ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिने
सो फिडर अन्तर्गतको हडबारा, लवटोली, गर्दनीयचोक, जोगियारा, कर्माही, चिकना, महिनाथपुर, इकराही, तिनकोरिया, बेलापट्टि, झिझा, निकासटोल, दुहबी र गोबराहीसम्मको लाईन अवरुद्ध रहने सूचना जारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











