बिज्ञान-प्रबिधिसुबिसु केबलनेटले विवाहपँचमीमा तीनदिनसम्म निःशुल्क मास्क, पानी र औषधी वितरण गर्ने
सुबिसु केबलनेट जनकपुरसहित ग्रामिण भेकमा पनि सेवाग्राहीलाई ईन्टरनेट उपलब्ध गराउन सफल भएको छ । गाडी समेत चल्न नसक्ने ग्रामिण र पिछडिएको क्षेत्रमा पनि सुबिसु केबलनेटले आफ्नो सेवा विस्तार गरी डिजिटल नेपालको परिकल्पनालाई टेवा पुरयाउँदै आएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










