बिज्ञान-प्रबिधिजनकपुरको सबै गतिविधि अब २४ सै घण्टा निगरानीमा
न्यूज ब्यूरो । जनकपुरको विभिन्न भागमा सिसिटिभी क्यामेरा जडान गर्दै अब २४ सै घण्टा निगरानी गर्ने भएको छ । अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सघाउ पुग्ने उदेश्यका साथ जनकपुरका केहि भागमा सिसि क्यामेरा जडान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको १९ लाख ८२ हजारको सहयोगमा १० थान सिसि क्यामेरा जडान गरि
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










