बिज्ञान-प्रबिधिअब धनुषामा पनि अनलाइनबाटै जग्गाको नक्सा, यस्तो अनलाईन विधि
निवेदन पेश भएपछि सम्बन्धित नापी कार्यालयले विवरण प्रमाणीकरण गर्छ। त्यसपछि तिर्नुपर्ने राजश्वबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइन्छ। राजश्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्न सकिन्छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि











