बिज्ञान-प्रबिधिसुबिसु केबलनेटको २१ औँ वार्षिकोत्सवमा रक्तदान, वृद्धवृद्धालाई फलफूल
सो कार्यत्रममा बिशेष अतिथीको रुपमा प्रदेश २ का प्रदेश साँसद परमेश्वर साह सहित अतिथिको रुपमा जनकपुरधाम उपमाहानगरपलिकाकी उप–मेयर रिता झा , धनुषा जिल्ला प्रहरी नायब उपरिक्षक जितेन्द्र बसनेत , असहाय सँरक्षण मँचका अध्यक्ष एवम् सँचार उद्यमी बैधनाथ साह, नागरिक समाजको अगुवा मुर्ली मनोहर मिश्र , युबा अभिन्ता दिपक ठाकुर, सिताराम यादब, स्वमी भरत राय, निजामाती कर्मचारी पूर्व सहसचिब डाक्टर ईन्द्रकन्त झा , हिन्दू अभियन्ता जयकुमार यादब, सशस्त्र प्रहरी निरक्षक हरी कृष्ण खड्का , न्यूज ब्यूरोका धनुषा सँवाददाता मुकेश पण्डित, रेडक्रस्का धनुषा अध्यक्ष नरेश सिँहसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










