बिज्ञान-प्रबिधिजनकपुरमा आजदेखि RT-PCR मेसिन सँचालनमा, कोरोना सम्बन्धी टेष्ट तीव्र हुने
न्यूज ब्यूरो, जनकपुरधाम। प्रदेश सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम PCR मेशिन संचालनमा आएको छ । आज (सोमबार) विहान सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् सो ल्याव संचालनमा आएको । संचालनमा आएको उक्त मेशिनले एक लटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










