रोग - उपायसुनसरीको दुहबीमा निःशूल्क शिविर, ४० जनामा मोतिया बिन्दु
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी वडा नं. ५ स्थित लायन्स क्लब अफ बिराटनगरको आयोजनामा सम्पन्न भएको निःशूल्क आँखा जाँच शिविरको क्रममा ४० जनामा मोतिाविन्दु भेटाएको हो । श्री रामलाल गोल्क्षा आँखा अस्पताल बिराटनगरको सहयोगमा सम्पन्न भएको बृहत निशुल्क मोतिया विन्दु शिविरमा जाँचको क्रममा अहिलेसम्म ४० जन
८ वर्ष अगाडि · रोग - उपाय











