राजनीतिकहँसपुरमा दुई दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
न्यूज ब्यूरो, धनुषा । धनुषाको हँसपुर नगरपालिकमा विभिन्न पार्टी परित्याग दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार नेपाली कांग्रेसले वडा ९ मोरहामा आयोजना गरेको वडास्तरीय कार्यकर्ता भेटघाट समारोहबीच जसपा र नेकपाका परित्याग गरी दुई दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेको ह
६ वर्ष अगाडि · राजनीतिक











