राजनीतिकसबैलामा राप्रपाका वडाध्यक्षसहित १५० बढी नेता कार्यकर्ता मातृकासँग
कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै सबैला क्षेत्रमा नेकपाप्रतिको जनसमर्थन विस्तार हुँदै गएको संकेत देखिएको सहभागीहरूले बताएका थिए ।
८ महिना अगाडि · राजनीतिक











