धनुषा–२ः नेपाली कम्यूनिष्ट पार्टी (माओवादी र एकिकृत) को एकल उम्मेदवार रामचन्द्र झा
२०७९ सालको चुनावमा उनले नेकपा एकिकृत (कलम छाप) बाट चुनाव लडेका थिए । सो चुनावमा उनले १३,६०५ मत ल्याएका थिए । नेपाली काँग्रेसका रामकृष्ण यादव र एमालेबाट उमाशंकर अडगरियापछि उनी तेस्रो नम्बरमा थिए । २०७९ को चुनावमा उनले चुनावी प्रचार प्रसारमा चुक गरेका थिए ।

२०८२ माघ ४ आइतबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…