राजनीतिक'नागरिक घर न घाटको हुनु लज्जाको विषय'
न्यूज ब्यूरो, काठमाडौं । कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) ले नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय भएको बताएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता प्रदिप गिरीलगायत १७ जना अगुवा सम्मिलित कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल, नेपाल
६ वर्ष अगाडि · राजनीतिक











