राजनीतिकप्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि– राष्ट्रपति भण्डारी
काठमाडौंँ, १३ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्नुहुँदै राष्
८ वर्ष अगाडि · राजनीतिक











