राजनीतिकजननेता विपि कोईरालाको १०६ औं जन्मजयन्ती जनकपुरमा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जननेता विपि कोईरालाको १०६ औं जन्मजयन्ती जनकपुरमा मनाईएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा जनकपुर सहित धनुषाको विभिन्न ठाउँमा नेपाली काँग्रेस पार्टी, पार्टी निकटका विभिन्न सँगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएको छ । सोही क्रममा
६ वर्ष अगाडि · राजनीतिक










