राजनीतिकप्रदेश नं. २ को सरकार परिवर्तन हुन्छ : प्रचण्ड
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् नेकपामा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रदेश नं. २ (मधेश) सरकार परिवर्तन हुने संकेत रहेको बताउनुभएको छ । आजदेखि सुरु भएको १५ दिने माध्यमिकी परिक्रमामा सलामी दिन धनुषा आउनुभएका प्रचण्डले प्रदेश नं. २ को सरकार परिवर्तनको लागि आन्तरिक गृहकार्य थालि
६ वर्ष अगाडि · राजनीतिक











