राजनीतिकसहिद चन्देश्वर मण्डलको स्मृति सभाको पूर्व सँध्यामा माओवादीको मोटरसाइकल रयाली
भोलि, २०८२ भदौ १ गते सहिद चन्देश्वर मण्डलको स्मृति सभा तथा रक्तदान कार्यक्रम आयोजना हुनेछ। आयोजकहरूले जानकारी दिएका अनुसार कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल, केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, प्रदेश र जिल्लाका अन्य शीर्ष नेताहरूको उपस्थिति रहनेछ। कार्यक्रममा सहिदहरूको सम्झना गर्दै विविध सांस्कृतिक कार्यक्रम, श्रद्धाञ्जली तथा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने छ।
१ वर्ष अगाडि · राजनीतिक










