राजनीतिकधनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट लोसपाका सँजय साहले पाए टिकट
आज प्रत्यक्ष तर्फ हुने मनोयन दर्ताको लागि उनले तयारी गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र मानिएका सँजय साहले टिकट पाए लगत्तै चुनावी प्रचार समेत थालेका छन् । आज उनले मनोयन दर्ता गराउने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक










