राजनीतिकराजनीतिका दिग्गज नेता 'बरबरिया' भए इन्चार्ज
न्यूज ब्यूरो, जनकपुरधाम । राजनीतिमा दिग्गज नेता मानिएका नेकपाका श्रवण (जोग) कुमार बरबरिया यादव नेकपाका ईन्चार्जमा छनौट भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले नेता बरबरियालाई धनुषा जिल्ला ईन्चार्जको लागि निर्णय गरेको हो । आईतबार बसेको बैठकबाट ७७ वटै जिल्ला र जिल्ला कार
७ वर्ष अगाडि · राजनीतिक











