राजनीतिकजसपाका नेता यादवलाई कारवाही, पार्टीको केन्द्रीय सदस्यबाट हटाइयो
यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।
४ वर्ष अगाडि · राजनीतिक











