राजनीतिककम्युनिष्टको किल्लामा राजपाको लहर, नेकपा र कांग्रेसले ठग्ने दिन गए : नेता यादव
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य तथा संघीय सांसद राजकिशोर यादवले जनतालाई ठग्दै आएको पार्टीलाई अब जनताले नै तह लगाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन
६ वर्ष अगाडि · राजनीतिक










