धनुषा क्षेत्र नं. ३ मा महतोको अग्रता कायमै, २ मा अडगरिया अगाडी
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राजपाका राजेन्द्र महतोको अग्रता कायमै रहेको छ भने धनुषा निर्वाचन क्षेत्र नं. २ मा राजपा फोरम गठबन्धनका उमा शँकर अडगरिया अगाडी रहेका छन् । धनुषा ३ बाट महतो अहिलेसम्म ६८०० तथा निधि ५३१७ मत ल्याएर दोस्रो स्थानमा छन् । धनुषा २ प्रतिनिधि सभा संघीय फोरम १६१९ वाम ९१८ कांग्रे

२०७४ मंसिर २२ शुक्रबार, राति १०:५४ बजे१ मिनेट पढाइ

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राजपाका राजेन्द्र महतोको अग्रता कायमै रहेको छ भने धनुषा निर्वाचन क्षेत्र नं. २ मा राजपा फोरम गठबन्धनका उमा शँकर अडगरिया अगाडी रहेका छन् ।
धनुषा ३ बाट महतो अहिलेसम्म ६८०० तथा निधि ५३१७ मत ल्याएर दोस्रो स्थानमा छन् ।
धनुषा २ प्रतिनिधि सभा संघीय फोरम १६१९ वाम ९१८ कांग्रेस ८६५ , धनुषा १ प्रतिनिधि सभा वाम १४१ संघीय फोरम ७११ कांग्रेस ४२
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…