राजनीतिकमहोत्तरीमा समेत काँग्रेसले उतारे जनसागर
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१५ साउन । सरकारको विरुद्ध महोत्तरीमा समेत नेपाली काँग्रेसले हजारौलाई सडकमा उतारेको छ । देशै भर विरोध प्रदर्शन गर्ने नेपाली काँग्रेसको पुर्व निर्धारित कार्यक्रम अनुसार महोत्तरी सदरमुकाम जलेश्वरमा समेत हजारौले सरकारको विरुद्ध नाराबाजी गरेको छ । नेपाली काँग्रेसका जिल्ला अ
८ वर्ष अगाडि · राजनीतिक











