राजनीतिकसीमा समस्या समाधान गर्न हामी सरकारसँग साथ छौं : राज्यमन्त्री मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले देशको सीमा विवाद समाधानको लागि आफूहरु सरकारको साथ रहेको बताएका छन् । उनले आफनो समाजिक सँजाल फेसबुकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा लेख्दै झण्डै दुई तिहाईको सरकारले भारतसँग वार्ताको माध्यमब
६ वर्ष अगाडि · राजनीतिक











