राजनीतिक'उपेन्द्र यादव' २ नम्बरी अध्यक्ष हुन: नेता अरगरिया
उनले उपेन्द्र यादवमाथि शब्द प्रहार गर्दै १८ महिना सरकारमा रहँदा मधेशको माग अनुसार मधेशलाई एक मधेश स्वायत प्रदेश बनायो ? भनेर प्रश्न तेर्साए । उनले समग्र मधेश एक प्रदेश बनाउने मधेशको मुद्दा रहेपनि सरकारमा रहुन्जेल बनाउन नसकेकोप्रति आक्रोस पनि पोखे ।
५ वर्ष अगाडि · राजनीतिक










