साँसद गँगा चौधरीको 'नश्लिय अभिव्यक्ति' : मातृका
प्रतिनीधि सभामा हिन्दी भाषा प्रयोग गरेको भन्दै भारतीय चेली भनेपछि विवाद चुलिएको हो ।

२०७७ जेठ २४ शनिबार, बिहान ७:२८ बजे१ मिनेट पढाइ
प्रतिनीधि सभामा हिन्दी भाषा प्रयोग गरेको भन्दै भारतीय चेली भनेपछि विवाद चुलिएको हो ।

२०७७ जेठ २४ शनिबार, बिहान ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले केन्द्रीय सँसदमा नेकपाकी नेतृ गँगा चौधरीले दिएकी अभिव्यक्ति नश्लिय भएको बताएका छन् ।
नेता यादवले आफ्नो अधिकारिक फेसबुकमा विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै “भारतीय चेली” को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु रहेको बताएका छन्।
वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको तथा नेपालको संविधानको मर्म नै त्यही भएको जीकिर गर्दै साँसद चौधरीले नश्लिय अभिव्यक्ति दिएको बताएका छन् ।
“संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ । नेपालको विभिदतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको छ । एक अर्काको भेष–भाषा र कला–संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न सकिन्न ।”– उनले फेसबुकमा लेखेका छन् ।
नेकपाकी साँसद गँगा चौधरीले साँसद सरिता गिरी उपर प्रतिनीधि सभामा हिन्दी भाषा प्रयोग गरेको भन्दै भारतीय चेली भनेपछि विवाद चुलिएको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
९ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने५७ मिनेट अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक२ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए
राजनीतिक

राजनीतिक

राजनीतिक

१२ घण्टा अगाडि
राजनीतिक
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…