पत्रपत्रिकाजनकपुरः भागभण्डा नमिलेपछि गाउँपालिकाको बैठकमै कुर्शी तोडफोड !
गत वर्षको हरहिसाब पारदर्शी नगरको भन्दै कार्यपालिका सदस्य सुरेश पण्डितले कुर्सी नै भाँचेको मँसिर १८ गतेको टुडे एक्सप्रेस दैनिकमा पत्रकार कमलेश ठाकुरले समाचार लेखेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका









