न्यूज हाईलाईटसूचना नदिएको भन्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा तालाबन्दीको चेतावनी
गाउँपालिकालाई आफ्नै दरबार ठानी तानाशाही शासन चलाएर जनगुनासो लाई ठाडै नकार्ने प्रवृतिले गर्दा जनतामा अनेकौं चिन्ता रहेको बताईएको छ । उनीहरुले यस्तो प्रवृति कायमै रहे तालाबन्दी गरी आन्दोलित हुन बाध्य हुने चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · न्यूज हाईलाईट










