न्यूज हाईलाईटब्यूटिपार्लरमा 'साहिबा' को यौनधन्दा, सँचालिकासहित महिला पुरुष पक्राउ
गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट











