न्यूज हाईलाईटसिरहामा जथाभावी पार्किङ रोक्न ट्राफिकले चलायो ह्विल लक अभियान
न्यूज ब्यूरो, सिरहा । सिरहामा जथाभावी पार्किङ गर्ने सवारीसाधनमा ट्राफिक प्रहरीले ह्विल लक लगाउने अभियान सुरु गरेको छ । ट्राफिक प्रहरीले सिरहाको विभिन्न बजार क्षेत्रमा नो पार्किङमा राखिने चारचक्केभन्दा माथिको सवारीसाधनमा ह्विल लक लगाउने अभियान चलाएको हो । जथाभावी पार्किङले बजार क्षेत्रमा ट्राफिक समस्
६ वर्ष अगाडि · न्यूज हाईलाईट











