न्यूज हाईलाईटन्यूज ब्यूरोको प्रभाव : दृष्टिविहिन मन्सुर परिवारलाई युवाहरुको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघा बस्ने दृष्टिविहिन मन्सुर परिवारलाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । नौसयविघाको उत्तरबारी टोल बस्ने आँखाले अपाँङग (दृष्टिविहिन) रफिक मन्सुरले यसअघि श्रीमति बचाइदिन भौतारे बचाउन सफल भए । गत भदौ मसान्तमा उनको श्रीमति सैफूल खातुनक
८ वर्ष अगाडि · न्यूज हाईलाईट











