न्यूज हाईलाईटमिर्चैयाका युवाहरुको सफाई अभियानः सार्वजनिक ठाउँमा डस्टविन राखे
न्यूज ब्यूरो, सिरहा । मिर्चैयाका युवाहरुको साझा संगठन ‘अष्टाबक्र फाउन्डेसन’ मा आवद्ध युवाहरु एकवद्ध भई सरसफाई अभियानमा जुटेका छन् । मिर्चैया सहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र पौराणिक महत्व बोकेका नजिकका ठाउँहरुको सरसफाईलाई मध्यनजर गर्दै युवाहरु सामूहिक सरसफाई अभियानमा जुटेका हुन् । व
७ वर्ष अगाडि · न्यूज हाईलाईट











