न्यूज हाईलाईटपप्पुको बदमासी : पुल निर्माणले गति नलिँदा स्थानीय चिन्तित
रौतहट, २५ माघ । रौतहटको गौर नगरपालिका र इशनाथ नपालाई जोड्ने लाल बकैया नदीमा पप्पु कन्ट्रक्सनद्धारा निर्माणाधिन पुलको निर्माण कार्यले गति नलिदा टिकुलियाबासी चिन्तीत हुन थालेका छन् । निर्धारित समयमा पुलको निर्माण कार्य पुरा नहुँदा गत भदौं ९ गते डुंगा डुर्घटनमा परेर ५ जनाको ज्यान गएपनि पप्पु कन्ट्रक्सन
७ वर्ष अगाडि · न्यूज हाईलाईट










