धनुषा निर्वाचन क्षेत्र २ मा पनि काँग्रेसको रयाली

२०७७ पौष १३ सोमबार
रति ८:२२ बजे

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधिसभा विघटन बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देशव्यापी रूपमा एकैसाथ १ सय ६५ औं निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् ।

 

प्रतिनिधिसभा विघटन असंबैधानिक र जनताको सार्बभौमसत्ता रहेको संसदमाथि प्रहार भएको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेका छन् ।

 

नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र २ क्षेत्रीय कार्यसमितिले केन्द्रीय निर्देश अनुसार सहिद नगर नगरपालिका वडा ३ स्थित पार्टी कार्यालयबाट निकालेको बिरोध र्‍याली यदुकोहाको बजारमा कोणसभा परिणत गरेका थिए ।

 

प्रतिनिधिसभा पुनः स्थापना मुख्य माग राखी नेपाली कांग्रेस देशव्यापी बिरोधमा उत्रिएका छन् । उक्त बिरोध कार्यक्रम नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य राम कृष्ण यादवको नेतृत्वमा भएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७७ पौष १३ सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus