पास लिएर पनि पसल नखोले र कालोबजारी गरे पसल नै सिज हुने
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको मौका छोपेर पसल नखोल्ने र कालोबजारी गर्नेलाई कडा कारवाही गरिने भएको छ । लकडाउनसँगै कालोबजारी बढेपछि प्रशासनले यस्तो तयारी गरेको हो । लकडाउन अवधिमा अत्यावश्यक सामान बेच्न अनुमती पास लिएर पनि पसल नखोल्ने औषधी, ग्याँस, किराना र इन्धन व्यवसायीहरुलाई कडा कारवाही गर्ने धन

२०७६ चैत १४ शुक्रबार, बिहान ७:४० बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…