न्यूज हाईलाईटमहान्यायधिवक्ता दीपेन्द्र झालाई अब्दुल खाँ को खुल्ला पत्र !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानले महान्यायधिवक्ता दीपेन्द्र झालाई खुल्ला पत्र लेखेका छन् । डा. सिके राउत रौतहटबाट पक्राउ परेपछि महान्यायधिवक्ता झाले सिके राउत उपर लगाइएको राज्य विप्लवको मुद्दामा बसह गर्ने चर्चा चलेपछि गठबन्धनका प्रवक्ताले खुल्ला पत्र लेखेका हुन
८ वर्ष अगाडि · न्यूज हाईलाईट










