न्यूज हाईलाईटमिथिलाञ्चलमा आज चौठचन्द्र (चौरचन) पर्व पौराणिक तवरले मनाइदै
न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्ड
८ वर्ष अगाडि · न्यूज हाईलाईट











