न्यूज हाईलाईट८१ दिनदेखि स्वराजी राम मनोहरको लास प्रहरी हिरासतमा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएका स्वराजी राम मनोहरको लास(शव) विगत ८१ दिनदेखि प्रहरी हिरासतमै रहेको छ । गत भदौ १४ गते प्रहरी हिरासतमै मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेपालगँजका नेता राम मनोहर यादवलको लास र न्याय अहिलेसम्म प्रहरी हिरासतमै रहेको स्वतन्त्र मधेस गठबन्धन
७ वर्ष अगाडि · न्यूज हाईलाईट










