न्यूज हाईलाईटजनकपुरः कक्षा १० को अर्धवार्षिक परीक्षाको कापी चेक नहुँदै दारु भठ्ठीमा फेला
यसअघि जन्मदिनमा आफ्नो श्रीमतिलाई नोकरी गिफ्ट दिएका हेडमास्टर वैकुण्ठ श्रेष्ठले कापी सन्दर्भमा सोधपुछको लागि फोन गर्दा फोन उठाएनन् ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट











