अन्तराष्ट्रियउमेश यादवको घाँटी काट्ने सजाय माफ, अब आउने कहिले नेपाल ?
न्यूज ब्यूरो, सउदी । विगत १३ वर्षदेखि सउदी अरबीयाको जेलमा कैदी जीवन विताईरहेका धनुषाका उमेश यादवको घाँटी काट्ने सजाय माफ गरिएको छ । सउदी अरेबिया स्थितको उच्च अदालतद्धारा उनको सजाय माफ गरिएको हो । एक पाकिस्तानी नागरिक हत्या अभियोगमा मृत्यूदण्ड सुनाइएका उमेश यादवलाई नेपाली दुतावास र अभियानी सरोज रायको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











