अन्तराष्ट्रियभारतको कश्मिरमा बन्धक बनाईका ३६ नेपालीलाई दुतावासले गरे उद्धार, आलम र साजाद पक्राउ
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय










