अन्तराष्ट्रियप्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए
२ वर्ष अगाडि · अन्तराष्ट्रिय











