अन्तराष्ट्रियरक्सी खाएर ९ जनाको मृत्यू, दिपावलीमा सिँगो गाउँ डुब्यो शोकमा
सोही ईलाकाका स्थानीयहरुका अनुसार विषालु रक्सी खाएर मृत्यू हुनेको सँख्या १० पुगेको छ । स्थानीइ सँतोष साह, छोटेलाल साह, सूरज राम, दुर्गा शर्मा, ईन्द्रजीत राम, मुकेश राम, लालबाबु राम र बैलिस्टर रामको मृत्यू भईसकेको छ । जबकी, डिएम चौधरीले मात्र ९ जनाको मृत्यू भएको दाबी गरेका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय










