अन्तराष्ट्रियमहाकुम्भ मेलामा आगलगी, २०० पाल जलेर ध्वस्त, २० मिनेटमै आगो नियन्त्रणमा
आगलगीबाट कुनै मानवीय क्षति भने नभएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । आगलगीको घटना भएलगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएका हुन् । यस्ता प्रकारको दुर्घटना हुन नदिन थप सशक्ता अपनाउन निर्देशन दिए ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










