स्वास्थ्य ब्यूरोअब जनकपुर अञ्चल अस्पतालमै 'NICU' सेवा सुरु, धरान र काठमान्डौ जानै नपर्ने
जनकपुरधाम, १५ पुस । वर्षौको प्रतिक्षापछि जनकपुर अञ्चल अस्पताल जनकपुरमै एनआइसीयू ( Neonatal intensive care unit) सुरु गरिएको छ । शिशुहरुका लागि एनआईसियु र नर्सरी सेवा प्रारम्भ भएको छ । शिशुहरुका लागि पाँच भेन्टिलेटर सहित ८ शैयाको एनआईसियु र १५ शैयाको नर्सरी सेवा आईतवारबाट सञ्चालनमा ल्याइएको हो । एक व
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











