स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा प्रथम पटक रक्तदान कार्यक्रम हुँदै
रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई रक्त दिन आग्रह गरिएको हो । कमला नगरपालिकाका युवाहरुले रक्तदान गरी मानव सेवामा सहभागी हुन आग्रह गरिएको छ । ४५ किलो तौल भएको स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्ने बताईएको छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो








