स्वास्थ्य ब्यूरोप्रदेश २ को सिरहा अस्पतालमा पनि पिसिआर (PCR) ल्याब सँचालनमा
पिसिआर प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











