स्वास्थ्य ब्यूरोमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा नोकरीको अवसर, भारी सँख्यामा कर्मचारी माग
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा भारी सँख्यामा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरिएको देखिएको छ । प्रतिष्ठ
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











