स्वास्थ्य ब्यूरोमधेशका राज्यमन्त्री मण्डलद्धारा रेडक्रसलाई एम्बुलेन्स दिने घोषणा
न्यूज ब्यूरो, सिरहा । समाजिक कार्यमा हात बढाएर चर्चामा कमाएका प्रदेश नं. २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले रेडक्रसलाई एम्बुलेन्स दिने घोषणा गरेका छन् । एक समारोहबीच प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री मण्डलले नेपालल रेडक्रस सोसाईटी सिरहाको उपशाखा कल्याणपुरलाई एम्बुलेन्स प्रदान
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










